
खेलकुद
महेन्द्र कार्की मेमोरियल भेट्रान्स फुटबल प्रतियोगिता सुरु
गान्तोक: सिक्किमकाे राजधानी गान्तोकस्थित पाल्जोर स्टेडियममा ‘पाँचौँ महेन्द्र कार्की मेमोरियल भेट्रान्स फुटबल प्रतियोगिता’ सुरु भएको छ।मंगलबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा टीएनए भेट्रान्स र एनबीबीडीसी भेट्रान्सबीच



