Day: जनवरी 16, 2023

टीआरआई अभिलेखालय…
अभिलेखहरू

कोविड़ नेपाल: कोरोनाको ५ नयाँ मामिला, ३ जना भए निको

कठमाडौँ: देशमा दैनन्दिन कोरोनाभाइरस संक्रमणको संख्यामा कमी देखापरिरहेको छ। नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा ५ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने ३

गोरुबथानको चेलखोला परिसरमा बनभोज खान आएका एउटा बस दुर्घटनाग्रस्त

गोरुबथान: बनभोजको समय हो यो जनवरी महिना।गोरुबथानको चेल खोला बनभोज स्थलमा टाडा टाडा बाट बनभोज खान भनेर मानिसहरु आउने गर्छन्। यस्तैम आज लगभग दिउँसो १.३० बजेतिर

एबीभीपी को ७५औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमको आयोजना

सिलगढी: अखिल भारतीय विद्यार्थी परिषद्का प्रदेश सचिव शुभब्रत अधिकारीले आज अखिल भारतीय विद्यार्थी परिषद्को प्रान्तीय कार्यालय बाबुपाडामा पत्रकार सम्मेलन गरे। उनले संस्थाको ७५औँ वार्षिकोत्सवको अवसरमा भएका

तराई तारापद आदर्श विद्यालयको प्लेटिनम जुबली महोत्सव २६ देखि सुरु

सिलगढी: तराई तारापद आदर्श विद्यालयको प्लेटिनम जुबली महोत्सव जनवरी २६ देखि सुरु हुँदैछ। प्लेटिनम जुबलीको अवसरमा २६ देखि २९ सम्म विभिन्न कार्यक्रमको आयोजना गरिएको छ। सोमबार

तीनधारेमा भईरहेको क्रिकेट टुर्नामेन्टमा गैरी गाउँ र हिरो बजार तीनधारे दोस्रो चरणमा प्रवेस

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा १७ माइलको युवाहरूका आयोजनामा भईरहेको क्रिकेट टुर्नामेन्ट अन्तर्गत सोमबार भएको खेलमा गैरी गाउँ तीनधारे र हिरो बजार बिजय

रंगबुलमा ओपन नक्आउट फूटबलः सिलगढ़ी युनाइटेड एफसी क्वार्टर फाइनलमा

रंगबुल फूटबल एकाडमीको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा सिलगढ़ी युनाइटेड एफसी-ले क्वार्टर फाइनलमा स्थान बनायो। रंगबुल खेल मैदानमा सोमवार भएको म्याचमा सिलगढ़ी युनाइटेड एफसी-ले युनाइटेड

दोस्रो अम्बोटिया गोल्ड कप: क्याप्टन न्यौपाने फूटबल एकाडमी क्वार्टर फाइनलमा

पाँचघरे स्पोर्टिंग क्लब, अम्बोटियाको तत्त्वावधानमा आयोजित दोस्रो अम्बोटिया गोल्ड कप फूटबल टुर्नामेण्टमा क्याप्टन न्यौपाने फूटबल एकाडमी (सीएनएफए) -ले क्वार्टर फाइनलमा स्थान बनायो। पाँचघरे खेल मैदानमा सोमवार

४/१ गोर्खा रेजिमेन्टको ६१औँ स्थापना दिवस भूतपूर्व सैनिकहरूद्वारा पालन

खरसाङ: ४/१ गोर्खा रेजिमेन्टको ६१औँ स्थापना दिवस पल्टनका भूतपूर्व सैनिकहरूद्वारा पालन गरियो। भूतपूर्व हवलदार निमा शेर्पाको अध्यक्षतामा सम्पन्न स्थापना दिवसको कार्यक्रममा मुख्य अतिथिको रूपमा कर्णल एसबी

जनमतको कदर हुदैन भने चूनाव होइन टेन्डर गर: विमल गुरूङ

दार्जीलिङ: ‘मतदाताहरूको मतको सम्मान हुदैन भने चूनाव होइन टेन्डर गर’ भन्दै गोजमुमो अध्यक्ष विमल गुरूङले कस्यो ब्यंग। यहाँ सिहमारी स्थित गोजमुमो केन्द्रीय कार्यलय छेव एक धरमा

जनताको आवाज उठाउँन एकै जना निर्वाचित जन प्रतिनिधि काफी हो तर हामीसंग १५ जना छ: अजय एडवार्डस

दार्जीलिङ: ‘जनताको आवाज उठाउँन एकै जना निर्वाचित जन प्रतिनिधि काफी हो तर हामीसंग १५ जना निर्वाचित जन प्रतिनिधिहरू छ’ यो मनतब्य हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले

‘दीदीको सुरक्षा कवच’ सहज बनाउन दिदीको दूत गाउँ गाउँ

उत्तर दिनाजपुर: विधायक सौमेन राईले सोमबार दिदीको सुरक्षा कवच कार्यक्रमको सन्दर्भमा कालियागञ्ज अनन्तपुर पञ्चायतका विभिन्न गाउँहरूको भ्रमण गरे। विधायकले बिहान ११ः३० बजे महिन्गर बुरिडाङ्गी गाउँको मन्दिरमा

ईभान फाउण्डेशनको तेस्रो स्थापना दिवस सम्पन्न

स्वतन्त्रता सेनानी सावित्री देवी स्मृति पुरस्कार २०२३ प्रदान खरसाङ: खरसाङ क्षेत्रमा विभिन्न सामाजिक कार्यहरू गर्दै आईरहेको गैर सरकारी संस्था ईभान फाउण्जेशनले आफ्नो तेस्रो स्थापना दिवस पालन