Day: अक्टोबर 3, 2022

टीआरआई अभिलेखालय…
अभिलेखहरू
क्षेत्रीय

विधायक निरज जिम्बाद्वारा चुङथुङ मेरिबुङ समष्टिका बन्द चियाबारीका श्रमिकहरुलाई दशैंको उपहार

दार्जिलिङ: दार्जिलिङको भाजपा विधायक निरज जिम्बाले आफ्नो समाजिक सेवा अभियानलाई जारी राख्दै बन्द चियाबारीका श्रमिकहरुलाई उपहार स्वरुप लत्ताकपडा वितरण कार्यलाई जारी राखेका छन्। गोरामुमो केन्द्रीय समिति

मनोरञ्जन

चर्चित अभिनेत्री उर्मिला मातोन्डकरको पहिलो वेब सिरिजको फर्स्ट लुक सार्वजनिक

मुम्बई: फेरि फिल्ममा आएका अभिनेत्रीहरूले आफ्नो कलाको लागि ओटीटी प्लेटफर्म रोजेका छन्, सिनेमा होइन। नब्बेको दशकमा चर्चित अभिनेत्री उर्मिला मातोन्डकर ओटीटीमा डेब्यु गर्दैछिन्। उनको पहिलो वेब

अन्तर्राष्ट्रिय

चिकित्साशास्त्रमा स्वीडेनका वैज्ञानिक स्वान्ते पाबोलाई नोबेल पुरस्कार

स्टकहोम: स्वीडेनका स्वान्ते पाबोलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा गरिएको छ। ‘मानवको विकास’सम्बन्धी उनको खोजका लागि उनलाई यो सम्मान प्रदान गरिएको हो। नोबेल समितिका सचिव थोमस पर्लम्यानले

खेलकुद

सिविटार चियाबारीमा भईरहेको फुटबल खेलमा दोस्रो दिन बाघमारा बस्ती र नसीप स्पोर्टिङ क्लब बिजय

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिविटार चियाबारीको तितिरी खेल मैदानमा भईरहेको फुटबल टुर्नामेन्टको दोस्रो दिनको खेल आज सम्पन्न भएको छ। गत १ अक्टोबरदेखि शुरु भएको फुटबल टुर्नामेन्टको

क्षेत्रीय

विशेष आकर्षण बन्यो कोलकाताको दुर्गा पूजामा राजस्थान शीश महल

कोलकाता: राजस्थानको शीश महल कोलकाताको मोहम्मद अली पार्कमा बनाइएको छ। जसमा राजस्थानका कारीगरले आफ्नो प्रतिभा देखाएका छन्। काँचबाट बनेको यो महल आफैमा अचम्मको कुरा हो, जसलाई

क्षेत्रीय

भागोप्रमो खरसाङ महकुमा समितिद्वारा पुराना पदाधिकारीहरूलाई भेटघाट

खरसाङ: भागोप्रमो खरसाड महकुमा समितिको पक्षबाट विगत दिनहरूमा जनहितको कार्य गर्न राजनीतिमा अनुभवी महानुभावहरूलाई भलाकुसारी गर्दै उनीहरूको घर दैलोमा पुग्ने कार्य निरन्तर रहेको छन्। यसै परिप्रेक्ष्यमा

खेलकुद

सिटोङमा फुटबल फाइनल साथै विभिन्न क्षेत्रहरूमा विशिष्ट योगदान दिने व्यक्तिहरूलाई सम्बर्ध्दना

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिटोङ एक ग्राम पञ्चायतको डायरी गाउँ नव युथ क्लब स्थापनाको पच्चीसौँ वर्ष पूर्ण भएको अवसरमा स्थानीय डायरी गाउँ जनमैदानमा गान्धी जयन्ती एवम्

राष्ट्रिय

दुर्गा पुजा मण्डपमा आगलागीमा पाँचजनाको मृत्यु

नायाँ दिल्ली: आइतवार राती उत्तर प्रदेशको भदोहीको औराई नरथुवामा दुर्गा पूजा पण्डालमा आगो लाग्दा मर्नेहरूको संख्या बढ़ेर पॉंच पुगेको छ। पण्डालमा आगलागी भएर मर्नेहरुमा तीन जना

क्षेत्रीय

पूजा पण्डलमा महिषासुर मुर्तिको चित्रण लिएर आलोचना

कोलकाता: दुर्गा पूजा पश्चिम बङ्गालमा धुमधामका साथ मनाइँदैछ, आयोजकहरूले आफ्नो फरक थिमका साथ आगन्तुकहरूलाई आकर्षित गर्न हरसम्भव प्रयास गरेका छन्। दक्षिण कोलकाताको रुबी पार्क नजिकै अखिल

खेलकुद

गान्धी जयन्ती फूटबलः लोवर कफेर च्याम्पियन

३ अक्टोबरः गितडाब्लिंगमा क्लब वी-द्वारा आयोजित गान्धी जयन्ती ओपन फूटबल टुर्नामेण्टमा लोवर कफेर च्याम्पियन भयो। गितडाब्लिंग खेल मैदानमा सम्पन्न यस सेभेन ए साइड टुर्नामेण्टको फाइनलमा लोवर

खेलकुद

तीनधारे नयाँ कमान र मिक्स अप् महानदी विजयी

३ अक्टोबरः युनाइटेड गुम्ती स्पोर्टिंग क्लब, महानदीको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार दुईवटा म्याच खेलियो। गुम्ती खेल मैदानमा भएको पहिलो म्याचमा तीनधारे नयाँ कमानले

खेलकुद

फूलपाती कपः कुमार एफसी च्याम्पियन

३ अक्टोबरः कसमस सेभेन (लाप्चेटार, रोहिनी)-को तत्त्वावधानमा आयोजित फूलपाती कप नक्आउट मिनी पोस्ट फूटबल टुर्नामेण्टमा कुमार एफसी (रोहिनी) च्याम्पियन भयो। रोहिनी, लाप्चेटार खेल मैदानमा जारी यस