Day: सेप्टेम्बर 16, 2022

टीआरआई अभिलेखालय…
अभिलेखहरू
खेलकुद

देउराली संघ नक्आउट फूटबलः एमटीवाईएस मगरटोला क्वार्टर फाइनलमा

१६ सेप्टेम्बरः देउराली संघ रंगमोहन (च्यांगा, पानीघट्टा)-को तत्त्वावधानमा आयोजित देउराली संघ नक्आउट फूटबल टुर्नामेण्ट (काईंली तामाङको स्मृतिमा)- मा एमटीवाईएस मगरटोलाले क्वार्टर फाइनलमा स्थान बनायो। रंगमोहन हाई

खेलकुद

कल्पना छेत्री अनि रञ्जना शेर्पा स्मृति फूटबलः कालीझोड़ा एकता समिति क्वार्टर फाइनलमा

१६ सेप्टेम्बरः पहाड़ी युवा संघ, रोंगचोंगको तत्त्वावधानमा आयोजित कल्पना छेत्री अनि रञ्जना शेर्पा स्मृति च्यालेञ्ज कप नक्आउट फूटबल टुर्नामेण्टमा कालीझोड़ा एकता समितिले क्वार्टर फाइनलमा स्थान बनायो।

खेलकुद

प्लेटिनम जुब्ली कपः रोमाञ्चक जीतको साथ आरकेएसपी फाइनलमा

१६ सेप्टेम्बरः सरस्वती हायर सेकेण्डरी स्कूल, मंगपूको कौस्तुब जयन्तीको अवसरमा आयोजित जिल्ला स्तरीय अन्तरविद्यालय फूटबल प्रतियोगितामा आरकेएसपी (दार्जीलिङ)-ले फाइनलमा स्थान बनायो। शुक्रवार मंगपू जनमैदानमा भएको म्याचमा

क्षेत्रीय

चुङथुङ मेरीबुङ समष्टिमा हाम्रो पार्टीको समष्टि कमिटी गठ

दार्जीलिङ: दार्जिलिङको चुङथुङ मेरीबुङ समष्टिमा हाम्रो पार्टीको समष्टि कमिटी गठन गरिएको छ। चुङथुङ मेरीबुङ समष्टिमा आज हाम्रो पार्टीको सभा सम्पन्न भयो।आयोजित सभामा पहाडको वर्तमान राजनैतिक स्थितिमाथि

आबकारी विभागद्वारा अझै नक्कली रक्सी उद्धार साथै एकजना पक्राउ

कालचिनी – आबकारी विभागद्वारा लगातार नक्कली मिसावटी रक्सीको कारोबारमा नियन्त्रण ल्याउन र अवैध धन्धामा लगाम कस्न चलाइरहेको अभियानको क्रममा बिहीबार राती हाँसीमारा संलग्न भर्नाबारी क्लब लाईनमा

क्षेत्रीय

बच्चाहरूको निम्ति चिल्ड्रेन लाइब्रेरीको उद्घाटन

  कालचिनी – स्वेच्छासेवी संस्था रुरल एडको पहल अनि ग्लोबल फण्ड फर चिल्ड्रेनको सहयोगितामा आजदेखि कालचिनी खण्डको राइमटाङ चियाबारीको २२ धुरा लाईनमा चिल्ड्रेन लाइब्रेरी खोलिएको जानकारी

क्षेत्रीय

भारतीय जनता पार्टीद्वारा थाना घेराउ कार्यक्रम पालन

खोरीबारी: नवान्न अभियानपछि भाजपाले थाना घेराउ कार्यक्रम पालन गर्यो। राज्य भाजपाको निर्देशअनुसार रानीगञ्ज-बिन्नागढी र खोरीबारी बुढागञ्ज मण्डल कमिटीले आज खोरीबारी थानामा विक्षोभ प्रदर्शन गर्यो। यस अवधि

क्षेत्रीय

मेयर गौतम देव डेङ्गुको स्थिति बुझ्न विभिन्न वार्डहरूको निरीक्षण

सिलगढी: दुर्गा पुजा अघि सिलगढी सहरमा डेङ्गुको मामिला निक्कै बढेकोले चिन्ताको विषय बन्न पुगेको छ। सिलगढी नगरनिगमले डेङ्गुको रोकथामको लागि विविध पहल शुरू गरिसकेको छ। मेयर

व्यापार/वाणिज्य

चियाबारी श्रमिकहरूको बोनस विषयमा बसिएको दोस्रो बैठक पनि असफल

दुई दिनमा फसेला नभए श्रमिक संगठनद्वारा सोमबारदेखि गेट मिटिङ गर्ने दार्जिलिङ: दार्जिलिङ पहाड़को चियाबारी श्रमिकहरूको पूजा बोनस विषयमा बसिएको दोस्रो बैठक पनि असफल बनेको छ। आज

क्षेत्रीय

दार्जिलिङमा युवा शक्ति केन्द्रीय समितिको दोस्रो स्थापना दिवस कार्यक्रम सम्पन्न

दार्जिलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन युवा शक्तिको दोस्रो स्थापना दिवस कार्यक्रम दार्जीलिङको गोर्खा रङ्गमञ्च भवनमा सम्पन्न भएको छ। आज १६ सितम्बर भारतीय गोर्खा प्रजातान्त्रिक

क्षेत्रीय

अवैद्य निर्माणहरू विरुद्ध नगरपालिकाले जारी गर्यो नोटिस

दार्जीलिङ: दार्जीलिङ नगरपालिकाले आफूद्वारा जारी गरेको नोटिसलाई अमान्य गरेको आरोप लगाउँदै २१८ नोटिस जारी गरेको छ। दार्जीलिङ नगरपालिकाले अवैद्य निर्माणहरू विरुद्ध सशक्त कदम उठाइने वर्तमान बोर्डले

क्षेत्रीय

हेमिल्टनगञ्ज व्यावसायी समितिको ५०औँ स्थापना दिवसको उपलक्ष्यमा कोभिड योद्धाहरूलाई सम्मान

  कालचिनी- हेमिल्टनगञ्ज व्यावसायी समितिको आज ५०औँ स्थापना दिवस समारोह पालन गरिएको जानकारी समितिका वरिष्ठ उपदेष्टा कृष्णपद बासुबलले दिएका छन्| आज हेमिल्टनगञ्ज व्यावसायी समितिको कार्यालयमा सम्पन्न