
सिलगढी किरणचन्द्र श्मशान घाट निर्माण कार्यको निरीक्षण गर्न मेयर गौतम देवको आकस्मिक भ्रमण
सिलगढी: सिलगढीको किरणचन्द्र श्मशान घाटलाई नवनीकरण गरिने भएको छ।सिलगढी नगरनिगमका मेयर गौतम देवले आज पत्रकारहरूलाई यस बारे जानकारी गराए। वामफ्रन्टको शासनकालमा सिलगढीको किरणचन्द्र श्मशान घाटमा २


















