
सिमुलबारी गोल्ड कपः यूकेएफसी प्री क्वार्टर फाइनलमा
२३ अगस्तः गोलकीपर रुपक कोयाको चमत्कारी प्रदर्शनको दममा युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-ले सिमुलबारी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको तेस्रो सीजनको प्री-क्वार्टर


















