Day: अगस्ट 3, 2022

टीआरआई अभिलेखालय…
अभिलेखहरू
क्षेत्रीय

आजादीका अमृत महोत्सव कार्यक्रम

पञ्चायत भवनमा राष्ट्रिय ध्वज उत्तोलन नाम्ची: आज आजादीका अमृत महोत्सव कार्यक्रम नाम्ची जिल्लाको जिल्ला पञ्चायत भवनमा अन्तर्गत जिल्ला पञ्चायत अध्यक्ष छिरिङ डेम भोटियाको बाहुलीबाट राष्ट्रिय ध्वज

क्षेत्रीय

एमएसएमई परियोजना लिएर एक समन्वय सभा

पाकिम: सिक्किम विधानसभा अध्यक्ष तथा पश्चिम पाण्डम निर्वाचन क्षेत्रका विधायक एलबी दासको अध्यक्षतामा सुक्ष्म लघु मध्यम उद्यम (एमएसएमई) लाई लिएर आज एक समन्वय सभा बस्यो। यस

क्षेत्रीय

पश्चिम बङ्गालमा ९ मन्त्रीले लिए शपथ  

कोलकाता: पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले आफ्नो सरकारको मन्त्री परिषदमा ठूलो फेरबदल गरेकी छिन्। बुधबार ९ मन्त्रीले सपथ लिएका छन्। नयाँ मन्त्री परिषदमा ५ क्याबिनेट, २

क्षेत्रीय

भाजपाको विरोध र्‍याली

वीरपाडा: शिक्षक नियुक्ति भ्रष्टाचार विरुद्ध भाजपाको १८ नम्बर युवा मोर्चा बुधबार मैदानमा उत्रिएको छ| यस दिन दुई सयभन्दा बढी युवा मोर्चाका कार्यकर्ताले शिक्षक नियुक्ति भ्रष्टाचारविरुद्ध पार्टी

क्षेत्रीय

सिलगढ़ी युनाइटेड एफसी क्वार्टर फाइनलमा

३ अगस्तः भारतको ७६औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा बर्मिओक (सिक्किम)-मा आयोजित बर्मिओक एथिंग राई बाहादुर टी.डी. डेनसापा मेमोरियल फूटबल टुर्नामेण्ट (सिल्वर जुब्ली सेलिब्रेशन)-मा सिलगढ़ी युनाइटेड एफसी-ले क्वार्टर

क्षेत्रीय

एबीभीपी-द्वारा उत्तर बंगाल विश्वविद्यालयमा विरोध-प्रदर्शन

सिलगढी: एबीभीपी-को तर्फबाट आज उत्तर बंगाल विश्वविद्यालयमा विरोध-प्रदर्शन गरे। जसले गर्दा एकपल्ट फेरि उत्तर बंगाल विश्वविद्यालयमा उत्तेजनाको माहौल देखा पन्यो। एसएससी घोटालाको आरोपी राज्यका पूर्व शिक्षा

क्षेत्रीय

विभिन्न मागमा केपीपीको ज्ञापन

सिलगढी: कामतापुर भाषालाई आठौँ अनुसूचीमा सामेल गरिनु पर्ने साथै अलग राज्यसहित १४ सूत्री मागलाई लिएर आज कामतापुरी प्रोग्रेसिव पार्टी (केपीपी) ले एउटा ऱ्याली निकाल्दै सिलगढी महकुमा

क्षेत्रीय

सुनका बिस्कुटहरूसितै एकजना पक्राउ

सिलगढी: आज डीआरआई-ले सिलगढीबाट एकजना तस्करलाई सुनका बिस्कुटहरूसितै पक्राउ गरेको छ। इन्डो- बङ्ग्लादेश बार्डरको बाटो भएर सुनको तस्करी गर्ने योजना बनाएर कुचबिहारबाट सिलगढ़ी हुँदै बिहारमा सुन

क्षेत्रीय

युथ क्लबमा टीकाकरण शिविर

सिलगढी: आज युथ क्लबमा टीकाकरण शिविरको आयोजना गरियो। उक्त बुस्टर डोज सिलगढी नगर निगम अनि गेट बजार वेलफेयर व्यवसायी समितिको सहयोगमा गरिएको थियो। आज लगभग ५००

क्षेत्रीय

‘मां क्यान्टिन’ को शुभारम्भ

सिलगढी: आज वार्ड नम्बर १८ स्थित बस स्ट्यान्ड नजिक सिलगढी नगर निगमको पहलमा ‘मां क्यान्टिन’ को शुभारम्भ गरियो। सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकार, नगर

प्रतिबन्धित नशालु पदार्थको साथमा तीनजना पक्राउ

गान्तोक: प्रतिबन्धित नशालु पदार्थको साथमा जोरथाङ पुलिसले अाज प्रेमकुमार राई, दिवस प्रधान र सन्नी कुमार रावत नामको तीनजनालाई पक्राउ गरेको छ। पुलिसले आरोपितहरूबाट ८.७२ ग्राम हेरोइन