हामी शहीद परिवारलाई आश्वास्त गराउन चाहन्छौं कि शहीदहरूले दिएको योगदान र बलिदान खेरो जान दिने छैनौं: बिमल गुरुङ
दार्जिलिङ: गोर्खा जनमुक्ति मोर्चाले आज दार्जिलिङको सिंहमारी तकभर समष्टि अन्तर्गत तकभर क्षेत्रमा एक कार्यक्रमबीच शहीद दिवस पालन गरेका छन्। यस अवसरमा पार्टी प्रमुख विमल गुरूङले शहीदहरूको







