Day: मे 27, 2022

टीआरआई अभिलेखालय…
अभिलेखहरू
क्षेत्रीय

राज्य पुलिसका डीजी मनोज मालवीय सिलगढीमा

सिलगढी। आज कोलकताबाट राज्य पुलिसका डीजी मनोज मालवीय विमानमार्फत बाघडुग्रा हवाईअड्डामा ओर्लिए। सिलगढी पुलिस आयुक्त कार्यालयद्वारा आयोजित फुटबल म्याचको समापन समारोहमा अंशग्रहण गर्ने छ। तिनी कानुन

महिलाको हत्या गर्ने भेडालाई ३ वर्ष जेल सजाय

धेरै पटक यस्ता समाचार अघि आउँछ जसले गर्द सबैलाई अचम्म लाग्छ। अहिले यस्तै एउटा घटना सार्वजनिक भएको छ, जसमा सुन्दा अपत्यारिलो लाग्छ। यदि कसैले कसैलाई निर्ममतापूर्वक

क्षेत्रीय

उत्सर्ग रक्तदान शिविर सम्पन्न

सिलगढी। आसिघर आउटपोस्टमा आज उत्सर्ग रक्तदान शिविरको आयोजना गरियो। उक्त शिविर आसिघर आउटपोस्टको व्यवस्थापन तथा सिलगढी तराई लायन्स क्लबको सहयोगितामा सम्पन्न भएको थियो। उक्त शिविरमा पुलिस

अन्तर्राष्ट्रिय

दुई सय शव भेटियो मारिओपोलमा

युक्रेनको मारिओपोलमा शहरमा दुई सय शव फेला परेका छन्। एउटा भत्किएको भवनको भग्नावशेष निकाल्ने मजुदरले भवनको बेसमेन्टबाट करिब दुई सय शव फेला पारेको मारिओपोलका मेयरका सल्लाहकारले

क्षेत्रीय

पूर्व केएलओ लिङ्क म्यान तथा मृतका परिवारहरूद्वारा कमिश्नरलाई ज्ञापन

जलपाइगढी। पूर्व केएलओ लिङ्क म्यान तथा मृतका परिवारका सदस्यहरूले नोकरी माग गर्दै आज जलपाइगढी विभागीय कमिश्नरलाई एउटा ज्ञापन पत्र चढाएको छ। ज्ञापन पछि पत्रकारहरूसित कुराकानी गर्दै

व्यापार/वाणिज्य

भारतभरका किसान र फलफूल प्रशोधन साझेदारहरूको विकासमा अवसरहरू सिर्जना गर्दै पारले एग्रो

स्थानीय अर्थतन्त्रमा केन्द्रित भएर आत्मनिर्भर भारतको निर्माणको दिशामा कोलकाता: भारतको सबैभन्दा ठूलो वेवरेज कम्पनी पारले एग्रो, फ्रुटी र एप्पी जस्ता फलफूलबाट बनेको आइकोनिक पेय पदार्थ ब्रान्डहरू

क्षेत्रीय

सिन्कोना श्रमिकहरूको धरना स्थगित

मङपु। आजदेखि सिन्कोना श्रमिकहरूको डी ग्रूपमा पदोन्नति गरिनु पर्ने मागमा सिन्कोना बगानका श्रमिकहरूद्वारा गत केही दिन अघिदेखि मङपुमा लगातार जारी धरना तथा प्रदर्शन आन्दोलनलाई जीटीए चुनाउको

क्षेत्रीय

बाल विवाहमाथि सचेतना शिविर

कालचिनी। चाइल्ड इन नीड इन्स्टीट्यूट सिनिको पहल औ दलसिंहपाड़ा ग्राम पञ्चायतको सहयोगितामा आज दलसिंहपाड़ा ग्राम पञ्चायत परिसरमा बाल विवाहमाथि सचेतना कार्यक्रम सम्पन्न गरिएको जानकारी सिनि कालचिनी

क्षेत्रीय

मुख्यमन्त्री विश्वविद्यालयमा कुलपतिको पदमा राखिने निर्णयको विरोध

सिलगढी। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई राज्यको सबै सरकारी विश्वविद्यालयमा कुलपतिको पदमा राखिने भएको छ। राज्य सरकारले यस प्रकारको कानुन बनाउनको लागि बील ल्याउने भएको छ। राज्यको

क्षेत्रीय

साउथफिल्ड कलेजमा तीन दिवसीय अन्तराष्ट्रिय सङ्गोष्ठि सम्पन्न

दार्जिलिङ: भारत सरकारद्वारा भारत स्वतन्त्र भएको ७५ औं वर्षगाठँलाई हर्षोल्लासका साथमा आजादीको अमृतमहोत्सव नाम दिएर देशभरि मनाइरहेको छ। यसै कार्यक्रम अन्तर्गत आइसिएसएसआर (भारतीय सामाजिक विज्ञान अनुसन्धान

क्षेत्रीय

सिलगढी नगरनिगममा मई महिनाको मासिक अधिवेसन सम्पन्न

सिलगढी। आज सिलगढी नगरनिगममा मई महिनाको मासिक अधिवेसन सम्पन्न भयो। उक्त अधिवेसनमा तृणमूल काउन्सिलर रञ्जन शील शर्माले सिलगढी विधान रोडमा निर्माणाधीन विवादित बहुतले भवनविरुद्ध आवाज उठाए।

क्षेत्रीय

सुन्तलाबारीमा निःशुल्क आँखा जाँच शिविर

कालचिनी। दुर्गम बक्साद्वार पहाड़को प्रवेशद्वार सुन्तलाबारीमा आज रोटरी क्लब अफ कलकत्ता सुतानिटीको आयोजना औ बिनापानी अलिपुरद्वार वेलफेयर क्लबको सहयोगिता एवम् सुन्तलाबारी ग्रामसभा एफआरसीको सौजन्यमा निःशुल्क आँखा