९९ परिवार वाम मोर्चा र कांग्रेस छोडेर तृणमूलमा सामेल

IMG_20221119_164331.jpg

कूचबिहार: ९९ परिवारहरू वाम मोर्चा र कांग्रेस छोडेर पञ्चायत चुनाव अघि तृणमूलमा सामेल भए। शनिबार मेखलीगञ्ज ब्लकको निजतारोफ ग्राम पञ्चायतको बुथ नम्बर ९६, २५ पस्ती गाउँमा आयोजित बैठकमा यी मानिसहरूले विधायक परेश चन्द्र अधिकारीको उपस्थितिमा तृणमूल झण्डा बोकेका थिए। सो अवसरमा मेखलीगञ्जका विधायक परेशचन्द्र अधिकारीले आज ९९ जना वाम मोर्चा र कांग्रेस छाडेर तृणमूल कांग्रेसमा प्रवेश गरेको बताउनुभयो।उहाँले यी जनताको पार्टीमा आबद्ध भएर तृणमूल यस क्षेत्रमा बलियो हुने बताउनुभयो।

About Author

Advertisement