२८ नम्बर समष्टिबाट पार्टीको छैटौं स्थापना दिवसमा व्यापक सहभागिता जनाउने

64563490-7de8-4aa5-96e4-b0163e8ad1ee

खरसाङ (६ सेप्टेम्बर): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा २७ नम्बर खरसाङ चिमनी देवराली समष्टिकाे तर्फबाट पार्टीको छैटौं स्थापना दिवसमा व्यापक सहभागिता जनाउने भएका छन्।समष्टिका प्रतिनिधिहरु समष्टि अध्यक्ष एवम् पूर्व सभासद श्याम शेर्पा, सांगठनिक सचिव प्रेम बम्जन, चिम्नी देवराली ग्राम पञ्चायत समिति सदस्य दिनेश तामाङ, ट्रेड युनियन महुकुमा सदस्य किसान लेप्चा र अन्य समष्टि सदस्यहरुले आगामी ९ सेप्टेम्बरमा हुने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाकाे छैंटौं स्थापना दिवसकाे सबै सबैलाई शुभकामना दिन्दै सबैलाई सहभागिता जनाईदिने पनि अनुरोध गरेका छन्। यसको साथै ९ सेप्टेम्बरमा सबैलाई स्वागत जनाए अनि सहभागिता जनाउने आह्वान् गरेका छन्।

About Author

Advertisement