सिलगढी: पुलिसले भैंसीले भरिएको ट्रकलाई नियन्त्रणमा लिएको छ। घटनामा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुको नाम किशन र नन्दजी यादव रहेको छ। नक्सलबारीको सातभैया मोड क्षेत्रमा एउटा ट्रक नियन्त्रणमा लिएको थियो, खोजी गर्दा १२ वटा भैंसी बरामद भएको थियो।










