हामी मुद्दाप्रति इमानदार छौं: बुद्ध तामाङ

00-1-Screenshot_20230311_204319_Gallery

कालेबुङ: गोरायुमो कालेबुङ ब्राञ्च कमिटीले जनजातिको दर्जा दिने माग उठाएको छl यसबारेमा गोरायुमो कालेबुङ ब्राञ्च कमिटीक अध्यक्ष बुद्ध तामाङले विज्ञप्ति जारी गरेर यसो भनेका छन्, ’१० जून २००९ को दिन हामीले  छुट्टिएका सम्पूर्ण गोर्खा जातिलाई सन् १९३१ को जनगणनाअनुरुप  जनजातिको दर्जा दिनुपर्छ भनी केन्द्र सरकारलाई माग गर्दै पोस्टर टाँस्दा कालेबुङ २४ समष्टिमा हाम्रो घरहरु तोडफोड गरिएको थियो। आज हामी फेरि गोर्खा जातिले न्याय पाउनुपर्छ भनी आवाज उठाउँछौं। हामी मुद्दाप्रति इमानदार छौंl’

About Author

Advertisement