हनुमानको मूर्ति बोकेर उल्टो हिँड्दै पुजारी

IMG-20240828-WA0216

भद्रपुर: करिब तीन सय वर्ष पुरानो हनुमान नाच बागलुङमा नौ वर्षपछि विधिवत रुपमा देखाउने क्रममा हनुमानको मूर्ती बोकेर उल्टो हिड्दै मूल पुजारी। यहाँका नेवार समुदायद्वारा संरक्षित हनुमान नाच पाँच वर्षमा देखाइने गरिएकोमा कोभिडका कारण तत्कालिन समयमा रोकिएकोमा अहिले नौ वर्षपछि देखाइएको हो। हनुमान नाच संरक्षण परिषद् बागलुङले विधिवत् रूपमा यो नाच देखाउन सुरु गरेको हो।

About Author

Advertisement