सोरेङ च्याखुङ निर्वाचन क्षेत्रमा एसकेएम पार्टीको चुनावी प्रचार प्रसार अभियान तीव्र गतिमा

n5968660761712069429420bb606c8f7e5901f774384589bd06ad013ffc859480b8592ece26f88baf20cdba.jpg

गान्तोक: सोरेङ च्याखुङ निर्वाचन क्षेत्रमा एसकेएम पार्टीको चुनावी प्रचार प्रसार अभियान तीव्र गतिमा चलिरहेको छ। यस क्रममा सोरेङ च्याखुङ निर्वाचन क्षेत्रका निर्वतमान विधायक आदित्य गोले र पार्टीका प्रवक्ता सीपी शर्माको विशेष उपस्थितिमा क्षेत्रका अवकाशप्राप्त कर्मचारीहरुसित एक समन्वय सभा सम्पन्न भयो।अवकाशप्राप्त कर्मचारी प्रकोष्ठको तत्वावधानमा सम्पन्न सभामा आगामी चुनाउबारे छलफल भयो। आगामी चुनाउमा एसकेएम पार्टीका उम्मेदवार तथा टेबल ल्याम्पको चुनाउ चिन्हमा भारी मत दिएर विजयी तुल्याउने अवकाशप्राप्त कर्मचारीहरूले प्रण गरेको बताइएको छ।

About Author

Advertisement