सोनादाको पाल्जर छेवाङ शेर्पाले प्राप्त गरे प्रतिष्ठित वीके भल्ला स्वर्ण पदक प्राप्त गरेका

IMG-20231006-WA0227.jpg

सोनादा: सोनादाको प्रशान्ती ग्राम निवासी रिञ्जी शेर्पा र रिकु शेर्पाको छोरा पाल्जर छेवाङ शेर्पाले दिल्ली विश्वविद्यालयको श्रीराम कलेज अफ् कमर्सबाट प्रतिष्ठित वीके भल्ला स्वर्ण पदक प्राप्त गरेका छन्। उनले गोथल्स मेमोरियल स्कूल खरसाङबाट स्कुलिङ र उनले होली क्रस प्राथमिक पाठशालाबाट प्राथमिक स्तरको पढाई गरेका थिए। सेन्ट जोसेफ नर्थबाट बाह्रौं श्रेणीसम्मका पढ़ाईमा पास गरेका छन्। उनवे नर्थ पोइन्ट दार्जिलिङबाट कमर्स स्ट्रिममा उत्तीर्ण गरेका थिए। उनले भर्खरै पहिलो प्रयासमा युपीएससी- सीडीएस पनि परीक्षा पास गरेको छ।

About Author

Advertisement