सिलगढी: माटीगाडा प्रहरीद्वारा ४२ वटा चोरी/हराएका मोबाइल बरामद गरी धनीलाई हस्तान्तरण

IMG-20260812-WA0085

सिलगढी:: सिलगढी पुलिस कमिश्नरेट अन्तर्गत पर्ने माटीगाडा पुलिस चौकीले ठूलो सफलता हासिल गर्दै ४२ वटा चोरी तथा हराएका मोबाइल फोनहरू सफलतापूर्वक बरामद गरेको छ।
​पुलिसले दिएको जानकारी अनुसार बरामद गरिएका सबै मोबाइल फोनहरूलाई मानक सञ्चालन प्रक्रिया (एसओपी) बमोजिम सूक्ष्म प्राविधिक अनुसन्धान र प्रमाणीकरण (वेरिफ़िकेशन) गरिएको थियो। कानुनी प्रक्रिया र छानबिन पूरा भएपछि ती सबै फोनहरू तिनीहरूका वास्तविक धनीहरूलाई जिम्मा लगाइएको छ।
​सिलगढी पुलिसले समाजको सुरक्षा, कल्याण र नागरिक सेवामा सधैँ उच्च समर्पणका साथ कार्य गर्न आफूहरू प्रतिबद्ध रहेको जनाएको छ। पुलिस कमिश्नरेट अन्तर्गत पर्ने माटीगाडा पुलिस चौकीले ठूलो सफलता हासिल गर्दै ४२ वटा चोरी तथा हराएका मोबाइल फोनहरू सफलतापूर्वक बरामद गरेको छ।

​पुलिसले दिएको जानकारी अनुसार बरामद गरिएका सबै मोबाइल फोनहरूलाई मानक सञ्चालन प्रक्रिया (एसओपी) बमोजिम सूक्ष्म प्राविधिक अनुसन्धान र प्रमाणीकरण (वेरिफ़िकेशन) गरिएको थियो। कानुनी प्रक्रिया र छानबिन पूरा भएपछि ती सबै फोनहरू तिनीहरूका वास्तविक धनीहरूलाई जिम्मा लगाइएको छ।
​सिलगढी पुलिसले समाजको सुरक्षा, कल्याण र नागरिक सेवामा सधैँ उच्च समर्पणका साथ कार्य गर्न आफूहरू प्रतिबद्ध रहेको जनाएको छ।

About Author

Advertisement