Day: अगस्ट 12, 2026

टीआरआई अभिलेखालय…
अभिलेखहरू
पश्चिम बंगाल

विद्यासिद्धि इन्स्टिच्युटद्वारा ‘वीसैट २०२६’ घोषणा

पश्चिम बङ्गालका सबै २३ जिल्लामा ६० लाख विद्यार्थीलाई लक्षित गर्दै छात्रवृत्ति परीक्षा ​कोलकाता: पूर्वी भारतको अग्रणी कोचिङ संस्था विद्यासिद्धि इन्स्टिच्युटले आज ‘विद्यासिद्धि स्कॉलरशिप-कम-एप्टिच्युड टेस्ट’ (वीसैट २०२६)

खेलकुद

भारतविरुद्ध पहिलो टेस्ट म्याचको निम्ति श्रीलंकाई टोलीको घोषणा

कोलम्बो: भारतविरुद्ध दुईवटा टेस्ट म्याचको शृंखलाअन्तर्गत पहिलो टेस्ट म्याचको निम्ति श्रीलंकाई टोलीको घोषणा गरियो। श्रीलंका क्रिकेट बोर्ड (एसएलसी) – ले म्याचको निम्ति १६ सदस्यीय टोलीको घोषणा

नार्थ बंगाल

सिलगडी: अवैध नदीजन्य गिट्टी-बालुवा उत्खननविरुद्ध पुलिसको कडा कारबाही, ३ जना गिरफ्तार

सिलगडी: ​सिलगडी पुलिसले न्यु जलपाईगुडी (एनजेपी) पुलिस चौकी अन्तर्गत अवैध रूपमा नदीजन्य गिट्टी-बालुवा(रिवर बेड मटेरियल) उत्खनन तथा ओसारपसारविरुद्ध कडा कारबाही गरेको छ।​११ अगस्ट २०२६ मा ‘नाइट

सिक्किम

आइसीएआर सिक्किम केन्द्रद्वारा तेजपातको बिरुवा रोपेर हरियाली अमावस्या पालन

गान्ताेक: ​हरियाली अमावस्याको अवसरमा भारतीय कृषि अनुसन्धान परिषद (आइसीएआर) सिक्किम केन्द्र, तादोङले पर्यावरण संरक्षणमा जनसहभागिता बढाउने राष्ट्रव्यापी आह्वान तथा “एक पेड माँ के नाम” अभियान अन्तर्गत

नार्थ बंगाल

सिलगढी: माटीगाडा प्रहरीद्वारा ४२ वटा चोरी/हराएका मोबाइल बरामद गरी धनीलाई हस्तान्तरण

​सिलगढी:: सिलगढी पुलिस कमिश्नरेट अन्तर्गत पर्ने माटीगाडा पुलिस चौकीले ठूलो सफलता हासिल गर्दै ४२ वटा चोरी तथा हराएका मोबाइल फोनहरू सफलतापूर्वक बरामद गरेको छ।​पुलिसले दिएको जानकारी

खेलकुद

अफगानिस्तानविरुद्ध भारतले सेप्टेम्बरमा द्विपक्षीय टी२० सीरीजमा हिस्सा लिने

नयाँ दिल्ली: भारतीय क्रिकेट टोलीले सेप्टेम्बरमा अफगानिस्तानविरुद्ध ३ वटा टी२० अन्तर्राष्ट्रिय म्याचको सीरीज खेल्नेछ। भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई) र अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी)-ले बुधवार संयुक्त

जीटीए

सांसद हर्षवर्द्धन श्रृङ्गलाको पहलमा ‘क्याप्टेन ब्रिजेश थापा डीडब्ल्युएस उत्कृष्ट उपलब्धि पुरस्कार-२०२६’ को लागि आवेदन आह्वान

खरसाङ: दार्जीलिङ वेलफेयर सोसाइटीले राज्यसभा सांसद तथा संस्थाका अध्यक्ष हर्षवर्द्धन श्रृङ्गलाको मार्गदर्शनमा, क्याप्टेन ब्रिजेश थापा, एक वीर सैनिक तथा साहस, दृढ संकल्प र सच्चा देशभक्तिको भावनाका

जीटीए

पेन्सनर्सहरूद्वारा विभिन्न माग राख्दै दार्जिलिङ नगरपालिका कार्यालय अघि धर्ना प्रदर्शन

दार्जिलिङ: दार्जीलिङ म्युनिसिपलिटी एम्प्लोइज युनियन तथा दार्जीलिङ म्युनिसिपलिटी पेन्सनर्स युनियनको संयुक्त पहलमा कर्मचारी तथा पेन्सनर्सहरूले विभिन्न माग राख्दै नगरपालिका कार्यालयअघि धर्ना प्रदर्शन गरेका छन्। लामो समय

जीटीए

सोनादामा चौथो जीबी थापा स्मृति अन्तर प्राथमिक पाठशाला हाजिरी जवाब प्रतियोगिता

स्कट्स मिशन प्राथमिक पाठशाला बने बिजय सोनादा: विद्यालय कापीकलम च्यापेर जाने तथा दिनभरि पुस्तक मात्रै रटेर आउने कारखाना होइन। विद्यालय विद्यार्थीहरूको आत्मिक, नैतिक, बौद्धिक र सर्वाङ्गिन

जीटीए

खरसाङमा विद्यार्थीहरुद्वारा ऱ्यालीको साथमा हर घर तिरंगा कार्यक्रम सम्पन्न

खरसाङ: खरसाङको सन्त अल्फन्सेस विद्यालय र महकुमा प्रशासनको सहयोगमा खरसाङमा ‘हर घर तिरंगा’ र्‍यालीको आयोजना गरिएको छ। विद्यालयको ब्याण्डबाजासहित निकालिएको यो र्‍याली विद्यालय परिसरबाट शुरु भएर

जीटीए

खरसाङमा लोक अप भ्यान दुर्घटना हुँदा धेरैजना घाइते

खरसाङ: खरसाङमा एउटा पिक अप भ्यान दुर्घटना हुँदा धेरैजना घाइते भएका छन्। प्राप्त जानकारी अनुसार खरसाङ बजारबाट मलामी गएर फर्किरहेको समय अपरान्हको समयमा खरसाङको नयाँ बस्तीस्थित

सिक्किम

रे मिन्दु विद्यालयमा ‘वन्दे मातरम्’ को १५०औँ वर्षगाँठ र ‘हर घर तिरङ्गा’ सप्ताह पालन

गान्तोक: ​केन्द्रीय एकीकृत कीट व्यवस्थापन केन्द्र (सीआईपीएमसी), गान्तोकले सरकारी जुनियर हाई स्कूल, रे मिन्दुसँगको सहकार्यमा ‘हर घर तिरङ्गा’ सप्ताह (७ देखि १५ अगस्ट २०२६) को तेस्रो