सिलगढी: महावीर धाम, हनुमान मन्दिर, सिलगढी प्रकाश नगरमा श्री राम विवाह समारोह कार्यक्रम। यस समारोहलाई लिएर प्रकाश नगरमा भव्य शोभायात्रा निकालियो! कार्यक्रममा सिलगढी पुलिस आयुक्त अखिलेशकुमार चतुर्वेदी, मेयर गौतम देव, उपमेयर रञ्जन सरकार, विनय तामाङ लगायत अन्य सदस्यहरू उपस्थित थिए।











