साम्बा ब्याबसायिक फुटवल खेल्न फ्रान्स फर्किइन

IMG-20241031-WA0129

काठमांडू: राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ साफ च्याम्पियनसिपको समापनसंगै व्यावसायिक फुटबल खेल्न फ्रान्स फर्किएकी छिन्। फाइनल सकिएको १२ घण्टा नबित्दै फर्किएकी उनलाई बिदाइ गर्न एन्फाका कुनै प्रतिनिधि विमानस्थलमा उपस्थित थिएनन्।

About Author

Advertisement