विर्ख बहादुर बस्नेतप्रति पवन चामलिङद्वारा श्रद्धाञ्जली अर्पण

n571540844170444838785845a36f04cd6a966621a5095ea7eea05d692cafa2b5df4973f803fa6a84cc7aa1.jpg

गान्तोक: सिक्किमको मुख्यमन्त्रीका प्रेस सचिव बिकास बस्नेत पितृशोकमा परेका छन्। आज सिक्किम डेमोक्रेटिक फ्रण्ट(एसडीएफ) पार्टी अध्यक्ष पवन चामलिङले याङगाङस्थित निवास स्थान पुगी बस्नेतका स्वर्गीय पिताजी विर्ख बहादुर बस्नेतलाई श्रद्धाञ्जली अर्पण गर्दै शोक समवेदना व्यक्त गरे।

उहाँको साथमा पार्टीका मुख्य प्रवक्ता एमके सुब्बा, पार्टी अध्यक्षका राजनीतिक सचिव कोमल चामलिङलगायत अन्य सहयोद्धाहरू उपस्थित थिए भनी एसडीएफले प्रेस विज्ञप्तिमा जानकारी गराएको छ।

About Author

Advertisement