मुख्यमन्त्री तामाङका प्रेस सचिव पितृशोकमा

n57154084217044484576057e10f6264026ca3e9685d439c7e3b03930b84bcbc12a119666f5e4d325d4173c.jpg

मुख्यमन्त्रीले गरे श्रद्धाञ्जलि व्यक्त

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङका प्रेस सचिव बिकास बस्नेत पितृशोकमा परेका छन्। प्रेस सचिव बस्नेतका पिता बिर्ख बहादुर बस्नेतको निधनमा मुख्यमन्त्री तामाङले हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेका छन्। मुख्यमन्त्रीले आज आफ्नो आधिकारिक फेसबुक पेजमार्फत यस कठिन समयमा शोक सन्तप्त परिवार र आफन्तहरूमा समवेदना व्यक्त गरेका छन्। उनले दिवंगत आत्माको चिरशान्तिको निम्ति कामना गरेका छन्।

About Author

Advertisement