लोवर आहालेबासीद्वारा शोक सभा समपन्न

IMG-20230826-WA0315.jpg

गोरुबथान: सिलगढीमा भएको छात्राको हत्याकाण्डमा पक्राउ गरेको आरोपीलाई कडाभन्दा कडा सजाय दिइने मांगमा पान डाडा शहीद स्मारकमा लोवर आहाले बस्तीको सर्वसाधारणद्वारा शोक सभा गरियो।सो छात्राको हत्यारालाई कडा भन्दा कडा फाँसीको सजायको मांग गर्दै राजु घिमिरे, राजु मिजार, डोमिनिका लेप्चाले छोटो सम्भाषण पनि राखे। सुदर्शन विश्वद्वारा सन्चालित यस शोक सभामा दियो र मोमबत्ती बाली मृतकको आत्माको शान्तिका लागि दुई मिनटको मौन धारण पनि गरियो।

About Author

Advertisement