लादेन सरह भोइस म्यासेज पठाइरहेका छन् शाहजहॉंले

IMG-20230410-WA0169-11-300x172-4

कोलकाताः ईडीले सन्देशखाली हमलाको मामिलामा तृणमूल नेता शेख शाहजहॉंको तुलना ओसामा बिन लादेनसॅंग गरेको छ। ईडीका वकीलले बुधवार कोलकाता हाईकोर्टमा भने, शाहजहॉंले ओसामा बिन लादेन सरह भोइस म्यासेज पठाइरहेका छन्। तर परि पुलिसले उसलाई खोज्न सकिरहेको छैन।

यसको जवाफमा राज्य सरकारका वकीलले भने, शाहजहॉंको घर छेउमा १० वटा सीसीटीवी क्यामेरा लगाइएको छ। जजले अहिलेसम्म उसको पक्राउ किन भएको छैन भनी प्रश्न गरे। जवाफमा राज्य सरकारले उनी अहिले बेपत्ता रहेको र उसको खोजी चलिरहेको बतायो।

-हिस

About Author

Advertisement