
दोस्रो चिवाभञ्ज्याङ् १० के ट्रायल रन बारे उत्तरेमा बैठक
गेजिङ: मानेबुङ-देन्तामलाई खेलकुद पर्यटनको नयाँ गन्तव्य बनाउने उद्देश्यलाई लिएर आज उत्तरेमा दोस्रो चिवाभञ्ज्याङ् १० के ट्रायल रनबारे बैठक बस्यो।राज्य सरकारको पहलमा यस क्षेत्रलाई पर्यटन उद्योगको रुपमा


















