Category: सिक्किम

टीआरआई अभिलेखालय…
अभिलेखहरू
सिक्किम

३१औँ स्थापना दिवसमा किपु छिरिङ लेप्चालाई ‘सिक्किम गौरव सम्मान २०२६’

गान्तोक: अखिल सिक्किम खस छेत्री बाहुन कल्याण संघले आफ्नो ३१औँ स्थापना दिवसका अवसरमा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका किपु छिरिङ लेप्चालाई ‘सिक्किम गौरव सम्मान २०२६’ प्रदान

सिक्किम

आग्रा साहसिक र्‍याली २०२६ मा प्रो दम्पती उपाधि सिक्किम टोलीलाई

गान्ताेक: सिक्किमले आग्रा साहसिक र्‍याली २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै प्रो दम्पती विधाको उपाधि जित्न सफल भएको छ। इन्कारनेशन स्पोर्ट्स, आग्राद्वारा आयोजित समय–गति–दूरी (टीएसडी) कार तथा

सिक्किम

मुख्यमन्त्रीको जेष्ठ नागरिकसित भेटघाट

गान्ताेक: आज मुख्यमन्त्री प्रेम सिंह तामाङले, उनको आधिकारिक निवासमा ताशिडिङ निवासी, सम्मानित ज्येष्ठ नागरिक धनबहादुर छेत्रीसँग भेटघाट गरे।सामाजिक संजाल मार्फत यसबारे उल्लेख गर्दै मुख्यमन्त्रीले भेटका क्रममा

सिक्किम

नेसापसिका अध्यक्षका रूपमा पुनः निर्वाचित हरि ढुङ्गेललाई मुख्यमन्त्रीद्वारा हार्दिक बधाई

गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले नेपाली साहित्य परिषद् सिक्किम(नेसापसि)का अध्यक्षका रूपमा लगातार दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका हरि ढुङ्गेललाई हार्दिक बधाई तथा शुभकामना व्यक्त

सिक्किम

हरि ढुङ्गेल पुनः नेसाप सिक्किमका अध्यक्ष निर्वाचित, भीम राउत महासचिव

गान्ताेक: नेसाप (नेपाली साहित्य परिषद) सिक्किमको १४औँ कार्यकारिणी समितिको चुनाव आज विकास क्षेत्रस्थित परिषद भवनमा सम्पन्न भएको छ। मतदानपछि चुनाव समितिले ११ जना विजयी उम्मेदवारको नाम

सिक्किम

पूर्व राज्यपाल गंगा प्रसादले राज्यपाल माथुरसँग शिष्टाचार भेट गरे

गान्ताेक: सिक्किमका पूर्व राज्यपाल गंगा प्रसाद आज लोकभवनमा सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसँग शिष्टाचार भेटका लागि पुगे। उक्त जानकारी लोकभवनले प्रेस विज्ञप्तिमा सार्वजनिक गरेको छ।लोकभवनका अनुसार, पूर्व

सिक्किम

नाम्चीमा मासु दाेकान बन्द, पुलिस निरीक्षणमा कुनै उल्लङ्घन भेटिएन

नाम्ची: नाम्ची बजार तथा छेउछाउ क्षेत्रका मासु दाेकानहरूको आज नाम्ची पुलिस थानाको टोलीद्वारा निरीक्षण गरिएको छ। यो निरीक्षण सिक्किम सरकारको धर्म मामिला विभागद्वारा जारी गरिएको एक

सिक्किम

एआईयू उत्तर-पूर्व क्षेत्रीय युवा महोत्सवमा सिक्किम विश्वविद्यालयको सहभागिता

गान्ताेक: सिक्किम विश्वविद्यालयले एसोसिएसन अफ इन्डियन युनिभर्सिटीज (एआईयू) द्वारा आयोजित ३९औँ अन्तर विश्वविद्यालय उत्तर-पूर्व क्षेत्रीय युवा महोत्सव २०२५-२६ (युनिफेस्ट) मा सहभागिता जनाएको छ।उक्त महोत्सव १६ देखि

सिक्किम

रङ्गीत रेस्क्यु सेन्टर वेलफेयर एसोसिएसनका अध्यक्षसित मुख्यमन्त्रीको भेटघाट

गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले सामाजिक संजाल मार्फत उनको आधिकारिक निवासमा आज तिस्ता–राङ्गीत रेस्क्यु सेन्टर वेलफेयर एसोसिएसनका अध्यक्ष श्रीमती शान्ति राईको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँग भेटघाट

सिक्किम

पूर्व राज्यपालसित मुख्यमन्त्रीको भेटघाट र अन्तरक्रिया

गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले आधिकारिक निवासमा सिक्किमका पूर्व राज्यपाल गंगा प्रसाद चौरेसियालाई स्वागत गर्न र उनिसँग भेटघाट तथा अन्तरक्रिया गर्न पाउँदा अत्यन्त हर्षको अनुभूति

सिक्किम

मुख्यमन्त्री प्रेम सिंह तामाङद्वारा क्रिकेट प्रतियोगिताको खेल अवलोकन

गान्ता्ेक: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले सामाजिक संजाल मार्फत खनन क्रिकेट मैदानमा सिएमओ ११ र आरडीडी बीच सम्पन्न अन्तर-विभागीय क्रिकेट प्रतियोगिताको खेल अवलोकन गर्नु अत्यन्तै हर्षको

सिक्किम

गान्तोकमा जल संकट: विभागले प्राविधिक कारण स्पष्ट गरेराते-चुमा स्रोतको बहाव घट्दा राजधानीमा आपूर्ति चुनौतीपूर्ण

गान्तोक: राज्य जन स्वास्थ्य अभियान्त्रिकी (पीएचई) विभागका सचिव शैलेन्द्र शर्मा ले गान्तोकको मुख्य जल स्रोत राते-चुमा मा गत वर्षको तुलनामा पानीको बहावमा उल्लेखनीय कमी आएको दोहोर्याएका