राज्यपाल लक्ष्मण प्रसाद आचार्यले गरे राज्यमन्त्री मानसुक मान्दावियासँग भेट

IMG-20240720-WA0241

गान्तोक: राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आज नयाँ दिल्लीमा युवा मामिला एवम खेलकूद राज्यमन्त्री मानसुख मान्दावियासँग भेट गरे। भेटको क्रममा राज्यपालले सिक्किम राज्यमा खेलकूद मामिला सम्वन्धि सम्भावित विषयहरूबारे चर्चा परिचर्चा गरे। राज्यका खेवालीहरूले राष्ट्रीय र अनतराष्ट्रीयस्तरमा खेलकूदको क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको जानकारी गराए।

About Author

Advertisement