राज्यपालले गरे कर्णल अखिलेश कुमार पाण्डेसँग भेट

n5785437181706541374443cd0850daf68835403ff43ae1c13db17099fae634fc3f15585205cc72449898a9.jpg

गान्तोक: राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले हिजो राजभवनमा कर्णल अखिलेश कुमार पाण्डे, पोस्ट मास्टर जनरलसँग भेट गरे। भेटको क्रममा अखिलेश कुमार पाण्डेले सिक्किममा सुकन्या समृद्धि र पीएम किसान योजना जस्ता योजनाहरूको परिचालन पक्ष र उपलब्धिबारेमा विस्तृत जानकारी गराउँदै र लक्षित माइलखुट्टी सफल प्राप्तिको लागि उनीहरूद्वारा गरिएको कोशिषमाथि जोड दिए।

उनले ४ अक्टोबर २०२३ को रातमा आएको विनासकारी बाढले गर्दा उत्तर जिल्लाका केही स्थानहरूको सम्पर्क विच्छेद बनेको र त्यसबेला डाकघरले गरेको अहंम भूमिकाबारे पनि उनले राज्यपाललाई जानकारी गराए।

राज्यपालले सिक्किमका नागरिकहरूको भलाइ सुनिश्चित गर्नको लागि उनीहरूको प्रयासको लागि प्रशंसा व्यक्त गर्दै उनीहरूको भविष्यका प्रयासहरूको लागि शुभकामना व्यक्त दिएका छन्।

About Author

Advertisement