राज्यका शिक्षा मन्त्रीसित गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनका प्रमुख कार्यपाल अनि डेपुटी चेयरमेनकाे औपाचारिक भेट्घाट

IMG-20230202-WA0050.jpg

काेलकाता: आज राज्यका शिक्षा मन्त्री बार्थ बसुसित गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनका प्रमुख कार्यपाल अनित थापा अनि गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनका डेपुटी चियरमेन राजेश चौहानले औपाचारिक भेट्घाट गरे। गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनभित्र रहेको शिक्षा व्यवस्थाको समस्यामाथि करिव १ घण्टा ३० मिनट सम्म बिचार विमर्श भएको छ।

About Author

Advertisement