यलम्बर हाङ्ग किराँती खम्बु राई सांस्कृतिक संस्थान बाघडुग्राको नयाँ कमिटी गठन

IMG-20240401-WA0231

बाघडोग्रा:  यलम्बर हाङ्ग किराती खम्बु राई सांस्कृतिक संस्थान बाघडुग्राको पुरानो कमिटी विघटन गरेर नयाँ कमिटि गठन गरिएको छ। हिजो (१ अप्रेल) यलम्बर हाङ्ग किराँती खम्बु राई सांस्कृतिक संस्थान बाघडुग्राको सभा  संस्थाको अध्यक्ष टीबी राईको अध्यक्षतामा सम्पन्न भयोl नयाँ कमिटि चयन संयोजक डम्बर बहादुर राईले संचालन गरेको सभामा पुरानो कमिटी विघटन गरेर नयाँ कमिटी गठन गरियो।

नयाँ कमिटीका पदाधिकारीहरु यसप्रकार छन्:

  • अध्यक्ष: देवकुमार राई,
  • उपाध्यक्ष: भुपाल राई
  • सचिव: तिलक जङ्ग राई
  • सहसचिव: जसमान राई
  • कोषाध्यक्ष: देवराज राई
  • सल्लाहकार: ज्ञानेन्द्र कुमार राई (वीर चक्र)
  • संरक्षक: मानबहादुर राई
  • कार्यकारी सदस्य: बालाजित राई
  • कर्यकारी सदस्य: बिष्णुप्रसाद राई

About Author

Advertisement