बागडोग्रामा तृणमूलका उम्मेदवार गोपाल लामाले गरे प्रचार

IMG-20240402-WA0196.jpg

बागडोगरा: दार्जिलिङ लोकसभा सीटका तृणमूल उम्मेदवार गोपाल लामाले बागडोग्राको आनन्दमयी काली मन्दिरमा प्रार्थना गरेर प्रचार गरे। आज यो अभियान कार्यक्रम तल्लो बागडोग्रा क्षेत्रमा तृणमूल कांग्रेसले आयोजना गरेको थियो।यस क्रममा दार्जिलिङ जिल्ला तृणमूल कांग्रेस विधानसभा नेता पापिया घोष र अन्य उपस्थित थिए।

आज आनन्दमयी काली मन्दिरमा पूजाअर्चना गरेपछि गोपाल लामाले नातुनपाडा, भुजियापानी, गोसाइपुर, रेलबस्ती र बीपीरोड क्षेत्रमा घरदैलो पुगेर मतदान गर्न आग्रह गरेका थिए।

About Author

Advertisement