‘मेरी माटी मेरा देश’अन्तर्गत गान्तोक जिल्ला प्रशानका कर्मचारीहरूले लिए प्रतिज्ञा

IMG-20230818-WA0291.jpg

गान्तोक: गान्तोक जिल्ला प्रशासनले आज सिच्छेस्थित जिल्ला प्रशासनिक केन्द्रमा जिल्ला प्रशासनका सबै अधिकारी र कर्मचारीहरूको भेला आयोजना गरेर मेरी माटी मेरा देश अभियानअन्तर्गत प्रतिज्ञा ग्रहण कार्यक्रम आयोजना गरेको थियो। जिल्लापाल तुसार निहारेले उपस्थित सबैलाई प्रतिज्ञा ग्रहण गराए। यस अवसरमा गान्तोक जिल्लाका जिल्ला अध्यक्ष बलराम अधिकारी, पुलिस अधिक्षक तेञ्जिङ लोडेन लेप्चा, अतिरिक्त जिल्लापाल (विकास) श्रीमती राधा प्रधान अनि अन्यको विशेष उपस्थिति रहेको थियो।

About Author

Advertisement