मुद्रा महोत्सवको आयोजना

IMG_20221123_121856.jpg

मालदा: वाणिज्य भवनमा मुद्रा महोत्सवको आयोजना गरियाे। प्रधानमन्त्री मुद्रा योजना मार्फत मंगलबार बेलुका ८ बजेसम्म २७ साना व्यवसायीलाई ऋणपत्र हस्तान्तरण गरिएको छ। सोही रात मालदा सहरको रथबारी इलाकामा रहेको वाणिज्य भवनको बैठक कोठामा आयोजित कार्यक्रममा मुद्रा ऋणका लागि आवेदन दिएका २७ साना व्यवसायीलाई ऋणपत्र हस्तान्तरण गरिएको थियो।

About Author

Advertisement