मुख्यमन्त्री तामाङले स्वर्गीय भगीरथ राईप्रति श्रद्धाञ्जलि अर्पित गरे

IMG-20240127-WA0206.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज पोकलोक कामराङ निर्वाचन क्षेत्र अन्तर्गत लोवर समटारमा भूमि उपयोग एवं पर्यावरण बोर्ड, सिक्किम सरकारका सल्लाहकार स्व. भगीरथ राईको आवास पुगे।उनले दिवंगत राईप्रति श्रद्धाञ्जलि अर्पित गर्दै आत्मशान्तिको निम्ति प्रार्थना गरे। यसैगरी, उनले शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको जानकारी आज आफ्नो आधिकारिक फेसबुक पेजमार्फत दिएका छन्।

About Author

Advertisement