मुख्यमन्त्री तामाङले दिए बाराहिमिजोङको शुभकामना

photocollage_20241220234911269

गान्तोक: मंगर समुदायको महान पर्व बाराहिमिजोङको अवसरमा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले राज्यबासीलाई शुभकामना दिएका छन्। विशेष गरेर उनले यो पर्वमा मंगर समुदायलाई शुभकामना दिएका छन्। यस महत्वपूर्ण अवसरमा, मंगर समुदायमा अर्थपूर्ण धार्मिक अनुष्ठान र परम्पराहरू मार्फत आफ्ना पुर्खाहरूलाई सम्मान भेला हुने गरेको मुख्यमन्त्रीले बताएका छन्।
यो पवित्र पर्वले एकताको भावनालाई बढावा दिनको साथै भ्रातृत्वको बन्धनलाई बलियो बनाओस् र सिक्किमका जनतामाझ सद्भावलाई प्रेरित गरोस् भन्ने कामना गरेका छन्।

About Author

Advertisement