झापा: महामन्त्री पदबाट हटाए पनि सधारण सदस्य मात्र राखेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुकुल ढकाललाई २४ घन्टे स्पष्टीकरण सोधेको छ। कार्यबहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले पत्र लेखी ढकाललाई साधारण सदस्यबाट हटाउन नपर्ने कारण २४ घन्टाभित्र पेश गर्नका लागि भनेका छन्।








