माङजिङका १२ घरले हाम्रो पार्टीलाई समर्थन जनाए

IMG-20220623-WA0131.jpg

गोरुबथान: जिटिए चुनाव मुखैमा आइसकेको छ।सबै पार्टीका कार्यकर्ताहरू आ-आफ्नो प्रचारप्रसारमा व्यस्त छन्।यस्तोमा आज हाम्रो पार्टी ४३ नं समष्टि संयोजक निर्मल छेत्रीकाे अगुवाईमा गोरुबथान ४३ नं समष्टि अन्तर्गत अप्पर माङ्जिङबाट प्रजातान्त्रिक मोर्चाका १२ घर परिवारले समर्थन जनाएको जानकारी निर्मल छेत्रीले दिएका छन्।१२ घर परिवारले आज ४३ नं समष्टि हाम्रो पार्टीका उम्मेद्वार जोन ब्रिटो सरको बाहुलीबाट हाम्रो पार्टीका झण्डा ग्रहण गरे।

About Author

Advertisement