मंगरजुङ र चुङथुङ चियाबारीका श्रमिकहरूलाई खर्च दिनुपर्ने मुख्य सचिवको निर्देश     

00-1-Rajya-Samachar-1

सिलगढी: बन्द रहेको मुण्डाकोठी, मंगरजुङ र चुङथुङ चियाबारीका श्रमिकहरुले बन्द रहेको दिनदेखिको खर्च अनि बोनस दिनुपर्ने राज्यका मुख्य सचिव एच के द्विवेदीले युको ब्यांकलाई निर्देश दिएको छ। आज राज्यको मुख्य सचिवालयमा  राज्यका मुख्य सचिव एच के द्विवेदीको अध्यक्षतामा सम्पन्न उच्च बैठकमा जीटीएका मुख्य कार्यपाल अनित थापा, राज्यका श्रम मन्त्री मलय घटक, राज्यका भूमि एवं भूमि सुधारका मुख्य सचिव अनि युको ब्यांकका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। बैठकमा राज्यका मुख्य सचिवले रिपोर्ट बुझाउँदै गर्न, तर बगानका श्रमिकहरुलाई बन्द रहेको दिनदेखिको खर्च अनि बोनस समयमा दिनुपर्ने युको ब्यांकलाई बैठकमा  निर्देश दिएको छ।

 

About Author

Advertisement