भारत ब्दारासुनसरीमा सामुदायिक बिकास परियोजना निर्माण

IMG-20240606-WA0028.jpg

झापा: नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको कूल नेरु. २.६३ करोड़ आर्थिक सहयोगबाट सुनसरी जिल्लाको रामधुनी नगरपालिका स्थित श्री भादगाउँ सिनुवारी माध्यमिक विद्यालयको निर्माण गरिएको छ। सो विद्यालय भवनको जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहता, रामधुनी नगरपालिकाका मेयर शंकर लाल चौधरी तथा काठमांडू स्थित भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरले एक कार्यक्रमको बिच संयुक्त रुपमा उद्घाटन गरेका छन्।

About Author

Advertisement