भाजपाको कमिटि गठन

IMG-20230726-WA0390.jpg

दार्जीलिङ्ग: आज दार्जीलिङ्ग जिल्ला भाजपा अधिनस्थ पोख्रेबुङ्ग-चामोङ्ग मण्डल बुथ सङ्ख्या २३/२८७ चामोङ्गमा भाजपा बुथ कमिटी गठन गरियो। बुथ कमिटीमा सभापति दिनेश चामलिङ्ग लाई चयन गरियो भने सचिवको पदमा सरोज छेत्री चयन गरियो। बिएलए प्रमुख देवाशीष घले अनि देवदिप राईलाई चयन गरियो। कमिटीको अन्य पदभारमा नविन छेत्री, मनदीप खालीङ्ग नारी प्रमुख सन्जु देवान, युवा प्रमुख नसीब राई तथा कार्यकारी सदस्यमा डम्बर गुरूङ्ग, मनोज राई, रिवाज तामाङ्ग, प्रकाश राई, मनीकुमार तामाङ्ग, विवेक सुब्बा, सनकुमार छेत्री, दिलकुमार तामाङ्ग, विशाल तामाङ्ग, गोपाल राई, नरेन गुरूङ्ग, सुशन घले अनुप सुब्बालाई चयन गरियो।
आजको सभा र कमिटी गठन बारे जानकारी गराउँदै सञ्जीव लामा।

About Author

Advertisement