संखुवासभा: खाँदबारीको फुलपाती चौकमा इभी गाडी दुर्घटनहुँदा, दुई जना घाईते भएका छन्। घाइतेको उपचार खाँदबारी स्थित जिल्ला अस्पतालमा हुँदै। बागमती प्रदेश ०१०३ च ९७६० नम्बरको उक्त गाडी चाँदनी चौकबाट बसपार्क तिर जाँदै गर्दा ब्रेक फेल भई दुर्घटना भएको ट्राफिक कार्यालय संखुवासभाले जनाएको छ।










