बनवासामा बस दुर्घटना

IMG-20240827-WA0081

भद्रपुर: लु २ ख १५९८ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बनबासामा दुर्घटना भएको छ। दुर्घटनामा २० जना यात्रु घाइते भएका छन्। घाइतेहरुको रूपन्देहीको भैरहवा र कपिलवस्तुकै चन्द्राैटामा उपचार भइरहेको छ।
विस्तृत विवरण आउन बाँकी छ।

About Author

Advertisement