प्रतिवन्धित औषधी सहित दुई जना पक्राउ

IMG-20240716-WA0011
झापा: जिल्ला बाँके नेपालगंज उ.म.न.पा. १५ जमुनाह स्थित प्रहरी टोलीले भारतको रुपैडियाबाट नेपालगंज तर्फ आउदै गरेको कोहलपुर न.पा. १५ बस्ने छोटेलाल थारुले चलाएको भे.१० प २२५८ नंम्बरको को मोटरसाईकल  रोकि चेकजाँच गर्दा  सो मोटरसाईकलमा पछाडि सवार बस्ने भुन्सी थारुले प्लाष्टिक भित्र भाेकेट(Vocet) नामक औषधी १००० ट्याबलेट र निमेसुलाइड ट्याबलेट(Nimesulide Tablets) नामक औषधी १००० ट्याबलेट लुकाई-छिपाइ राखेको अवस्थामा फेला पारी बरामद गरेर  आवश्यक कारवाहीको लागि औषधी ब्यवस्था बिभाग नेपालगंज बाँकेमा पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

About Author

Advertisement