पूर्णिमा श्रेष्ठले एकै सिजन्मा तेस्रो पटक सागरमाथा आरोहण

IMG-20240526-WA0072.jpg

झापा: पुर्णिमा श्रेष्ठले एकै सिजनमा तेस्रो पटक सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेकी छिन्। शनिबार बिहान ५:५० बजे उनले चुचुरोमा पाइला टेकेकी थिइन्। यो उनको चौथो सगरमाथा आरोहण हो र एकै सिजनमा तीन पटक आरोहण गर्ने पहिलो महिला बनेकी छिन्। उनले ८ हजार मिटरभन्दा माथिका अन्य हिमालहरू पनि आरोहण गरिसकेकी छिन्।

About Author

Advertisement