पीसी मित्तल स्कूलको प्लेटिनम जयन्त शुरू

cf2ef440-a89b-4660-a946-aaa0f81ebae9

कालचिनीः कालचिनी खण्डको साताली बस्ती स्थित ७० बर्ष भन्दा अधिक पुरानो स्कूल पीसी मित्तल उच्चमाध्यामिक विद्यालयले आजदेखि स्कूलको बार्षिक कार्यक्रम साथै प्लेटिनम जुबली शुरू गरेको छ। सो स्कूलका प्रधानाध्यापक समीर कुमार देवले जनाए अनुसार स्कूलको स्थापना १९४८ सालमा भएको र ७५ बर्ष पुरा गरिरहेकोले आगामी २०२४ सालको दिसम्बर महीनासम्म प्लेटिनम जुबली पालन हुनेछ। यस अवसरमा स्कूलले झाँकी पनि निकालेको र विभिन्न सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको जनाएका छन्।

About Author

Advertisement