
भ्रष्टाचारको आरोपमा टीएमसी नेताको कपाल मुण्डन, जुत्ताको माला लगाएर गाउँ घुमाइयो
कोलकाता: पश्चिम बंगालको हावडा जिल्लामा सरकारी कल्याणकारी योजनाको नाममा रकम असुली गरेको आरोपमा आक्रोशित स्थानीयले सत्तारुढ तृणमूल कांग्रेस (टीएमसी) का एक स्थानीय नेतालाई बन्धक बनाएर नेताको














