निःशुल्क शिविर जाँच सामसिङमा समपन्न हुने जानकारी

IMG_20221122_231123.jpg

गोरुबथान: आगमी ४ दिसम्बरको दिन सामसिङ लोवर घुम्ती गाउँमा बेणुकृष्ण प्राथमिक पाठशालामा निःशुल्क स्वास्थ्य शिविर जाँच समपन्न हुने जानकारी हिमाल राईले दिएका छन्। यस स्वस्थ जाँच शिविरमा डा. अपु अधिकारी, डा. पङ्कज कुमार, डा. बिकास सिंह, डा. रन्जन पल चौधरी, डा. निशा तिवारी, डा. एस. के. तिवारी,डा. आशिष बिजपुरिया रहनेछन्। तसर्थ सबै सबै महानुभावहरुलाई यस निःशुल्क शिविरमा आएर लाभ उठाइ दिन हुन अनुरोध गरेका छन्।

About Author

Advertisement