
सांसद राजु विष्टद्वारा सेभोकबाट दिल्लीका लागि पहिलो लामो दूरीको रेल ‘सिक्किम महानन्दा एक्सप्रेस’ शुरुवात्
सिलगढी: दार्जीलिङ पहाड, तराई र डुवर्स क्षेत्रका लागि सोमवार एउटा ऐतिहासिक दिन रहेको छ। सेभोक रेलवे स्टेशनबाट पहिलोपल्ट लामो दूरीको रेल ‘सिक्किम महानन्दा एक्सप्रेस’ को शुभारम्भ


















