
परिवर्तन, प्रगति र न्यायका लागि मतदान: दार्जिलिङका सांसद राजु विष्टको आह्वान
दार्जिलिङ: दार्जिलिङका सांसद राजु विष्टले आज मतदानपछि क्षेत्रवासीहरूसमक्ष भावुक अपील गर्दै भने, यो केवल कुनै उम्मेदवारको पक्षमा मतदान मात्र होइन, परिवर्तन, प्रगति, शान्ति तथा भ्रष्टाचार, नातावाद




















