
कोचबिहार को जनसभाबाट भाजपा र केन्द्रीय नीतिमाथि अभिषेकको कडा प्रहार
कोचबिहार: विधानसभा निर्वाचनको प्रचारका क्रममा २०२१ को शीतलकुची घटनाको सम्झनालाई फेरि उजागर गर्दै नौ क्षेत्रका दलका उम्मेदवारहरूलाई ठूलो मतान्तरले विजयी गराउन “लोकतान्त्रिक बदला” लिनुपर्ने आह्वान अभिषेक



















